अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए

भारतीय अर्बपति मुकेश अम्बानीको निम्तोमा हलिउड तथा बलिउड स्टारहरु यतिबेला भारतमा भेला भएका छन् । अम्बानी परिवारले स्थापना गरेको नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि कलाकारहरु मुम्बईमा भेला भएका हुन् । भारतीय फिल्म स्टारहरु, राजनीतिज्ञदेखि हलिउड मोडल र कलाकार पनि मुम्बईमा छन् । विश्वचर्चित हलिउड सुपरहिरो फिल्म स्पाइडरम्यानको जोडी

ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने

हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।मिडियासँग कुरा गर्दै अयानले

पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका ​​क्रममा भएको थियो । ईटाइम्सको रिपोर्टका अनुसार

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड भारत भ्रमणमा

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड आफूहरुको पहिलो भारत भ्रमणको सिलसिलामा बिहीबार मुम्बई पुगेका छन् । स्थानीय कालिन विमानस्थलमा देखिएपछि उनीहरुको तस्वीर इन्टरनेटमा भाइरल बनिरहेको छ । एयरपोर्टबाट बाहिरिंदा जेन्डाया मुस्कुराएकी थिइन् । टमलाई उनको कारतिर हिंडिरहेको देखियो । उनीहरु क्याजुअल पोशाकमा सजिएका थिए । जेन्डाया सेतो टिसर्ट, प्यान्ट र

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न काठमाडौंबाट सिधै मुम्बई पुगे प्रबल गुरुङ

बिहीबार दिउँसोसम्म प्रबल गुरुङ काठमाडौं घुमघाममा व्यस्त थिए । भक्तपुर दरबार स्क्वायर पुगेर भिडियो पनि खिचे । घरायसी कामको सिलसिलामा काठमाडौंमा केही दिन बिताएका गुरुङले मिडियासँग भेट्न चाहेनन् । सोही दिन बेलुका उनी काठमाडौंबाट भारतको मुम्बई उडे । मुम्बई पुगेर उनले बलिउड निर्माता करण जोहर, शाहरुख खानकी छोरी सुहाना र

रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो : मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले हालैको एक अन्तर्वार्तामा रजनीकान्त स्टारर सन् २००२ मा रिलिज भएको फिल्म ‘बाबा’ फ्लप भएपछि दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो करिअर समाप्त भएको बताएकी छन् । यो एक्सन फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । ओटु इण्डिया नामक एक युट्युब च्यानलसँग कुरा गर्दै उनले भनिन्, ‘बाबा सायद

हलमा लागे लभस्टोरी ‘प्रेमा’, चोरको कथा ‘डनजेन्स’ र बदलाको ‘दसरा’

रामनवमीको अवसरमा बिहीबार अजय देवगण र तब्बु स्टारर एक्सन ड्रामा भोला रिलिज भएको नेपालका हलमा शुक्रबार तीन फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली फिल्म प्रेमा, हलिउडको ‘डनजेन्स एण्ड ड्रागन्स :अनर एमङ थिभ्स’ र दक्षिण भारतीय फिल्म ‘दसरा’ छन् । गोविन्दसिंह भण्डारी निर्देशित १ घण्टा ५७ मिनेट लामो फिल्म ‘प्रेमा’

ऐश्वर्या राय स्टारर ‘पोन्नियन सेल्वन २’ को ट्रेलर : चोल साम्राज्यविरुद्ध षड्यन्त्रको कथा

मणिरत्नम निर्देशित प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्वन २’को ट्रेलर सार्वजनिक भएको छ । गएराति चेन्नईमा आयोजित एक भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । चोला साम्राज्यको कथावस्तुमा आधारित यो फिल्मको पहिलो भाग हिट भएको थियो ।दोस्रो श्रृंखलामा नन्दिनीको भूमिकामा देखिएकी ऐश्वर्या रायको पात्रको संघर्ष चोल साम्राज्यलाई नष्ट गर्न उनले

‘आदिपुरुष’ पोस्टरमा सीता–रामको लुक्समा देखिए प्रभास र कृति, ५०० करोडको कार्टुन भन्दै आलोचना

रामनवमीको अवसरमा प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कृति, प्रभास र सन्नी (माता सीता, भगवान राम र लक्ष्मण)को गेटअपमा देखिएका छन् । निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति पनि घोषणा गरेको छ । तर फिल्मको लुक र पात्रबाट दर्शक अझै सन्तुष्ट

प्रियंका चोपडाले विवाहअघि नै गराएकी थिइन् डिम्ब फ्रिज

अभिनेत्री प्रियंका चोपडाले हालैको एक पोडकास्ट अन्तर्वार्तामा निजी जीवनसँग जोडिएका केही अनौठा कुरालाई खुलासा गरेकी छिन् । ३० वर्षको उमेरमा आमाको सल्लाहमा डिम्बलाई फ्रिज गरेको उनको भनाइ छ । प्रियंकाकी आमा मधु चोपडा स्त्रीरोग विशेषज्ञ हुन्, उनी ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना गर्ने बताउँछिन् । यस कारणले