
प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ वेब सिरिज ‘सिटाडेल’ का लागि लामो समयदेखि चर्चामा छाइरहेकी छिन् । प्रियंका चोपडा सिटाडेलको प्रोमोसनका लागि विभिन्न देशको यात्रा गरिरहेकी छिन् र अन्तरवार्ता पनि दिइरहेकी छिन् र आफ्नो निजी जीवनबारे खुलासा पनि गरिरहेकी छिन् । पछिल्लो अन्तरवार्तामा पनि उनले त्यस्तै गरेकी छिन् ।एक अन्तरवार्तामा