प्रकाश सपुतको ‘सकम्बरी’ ५ दिनेदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपाली साङ्गीतिक क्षेत्रका केही गीत आएको पत्तो हुँदैन । केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक दिन देखि नै चर्चामा रहन सफल गीत हो गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) । ५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको

कालिन्चोक पुगेर रोमान्टिक बने गौरव र नम्रता

राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ । फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो। कालिन्चोकमा गीतको बिहानैदेखि सुटिङ सुरु भएको छ । गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ । निर्माण

‘सकम्बरी’ गीतकी मोडल भन्छिन्– अब फिल्ममा काम गर्ने चाहना छ

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर यतिबेला चर्चा र विवाद दुवै भइरहेको छ । यसको केन्द्रमा छिन् मोडल कुसुम शर्मा पनि । पेशाले नर्स उनलाई पहिलो गीतले नै लाइमलाइटमा ल्याइदियो । गीतिकथा शैलीमा तयार पारिएको यो गीतमा कुसुमले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।विपन्न गाउँले परिवारबाट मोडल बन्ने र पैसा

हलिउड फिल्म लेखक हड्तालमा उत्रिने तयारीमा, फिल्म छायांकन रोकिन सक्ने

हलिउड फिल्मका बहुमत लेखकहरुले आफ्नो छाता संस्थालाई हड्तालमा उत्रिने निर्णय गर्न पाउने अधिकारको पक्षमा मतदान गरेका छन् । रोयटर्सका अनुसार यो कदमले हलिउड फिल्मको निर्माण कार्य रोकिन सक्छ भने स्टुडियो र टेलिभिजनका काम प्रभावित हुन सक्छन् । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले बताएअनुसार आगामी मे १ सम्म नयाँ सम्झौता नगरे

‘ह्याट्रिक’को पर्खाइमा दयाहाङ–मिरुनाको जोडी

बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो । यी दुईले जोडी बाँधेको

पब्जी लाइभमा सलिनमानले भने– पुरानै ढर्राका फिल्ममा काम गर्न रुचि छैन

सलिनमान बनियाँलाई ‘ए मेरो हजुर २’ ले एकाएक चर्चामा ल्यायो । टीनएजर दर्शकले खोजेको ‘क्युट लुक्स’का सलिनमानले यो फिल्मबाट स्टार बन्ने लक्षण देखाए । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा असफल रह्यो । यो सबथोक भएको चार वर्ष बितिसकेको छ । सलिनमान यतिबेला फिल्म वृत्तबाट गुमनाम जस्तै छन् ।

सुनिल थापा र भोलाराज सापकोटा स्टारर सिरिज ‘ब्रह्माण्ड’को छायांकन पोखरामा सुरु

नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो । स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले

चलचित्र विकास बोर्डले ६ कथानक र ६ छोटा फिल्म निर्माणमा सघाउने (सूचीसहित)

फिल्म निर्माणमा प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको स्टोरी बैंकका लागि यस वर्ष ६ वटा कथानक र ६ वटा छोटा फिल्म छानिएका छन् । बोर्डले सूचना जारी गर्दै छानिएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथा र पटकथाको मूल्यांकनको आधारमा यी फिल्म छानिएको बोर्डले जनाएको छ । स्वदेशी फिल्मको

प्रतिस्पर्धी हिरोको फिल्म प्रचारमा सँगै उभिए प्रदीप र अनमोल

नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ एक कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किचाएको पाइन्छ । बारम्बार कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ ।

‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।यो चर्चा र विवादको बीचमा गायक