
बन्द हुन लागेको हो ‘द कपिल शर्मा शो ?’ हास्य कलाकारले दिए जानकारी
द कपिल शर्मा शो टिभीमा धेरै रुचाइएको कार्यक्रम हो । शोले धेरै प्रशंसक बटुल्न सफल भएको छ । तर केही दिन अघि कपिलको शो बन्द हुन लागेको खबर आइरहेको छ । रिपोर्टमा बताइए अनुसार जून महिनामा द कपिल शर्मा शो बन्द हुनेछ । कार्यक्रम बन्द हुन लागेको खबरमा धेरैले प्रतिक्रियासमेत