
‘यस्तो एउटा संसार’ मा ध्रुव दत्त र रोजिनाको रोमान्स
गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको गीतको भिडियोले एक प्रेमील जोडीको