
रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने
लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने भएको छ । अन्तर्राष्ट्रिय फर्म्याटमा शो निर्माण भइरहेको र छिट्टै प्रसारणमा नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । उनले लोक दोहोरीको विकास र विस्तारका लागि शो आयोजना गर्न लागेको उनले सुनाए ।नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच प्रतिस्पर्धा