पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका ​​क्रममा भएको थियो । ईटाइम्सको रिपोर्टका अनुसार

आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी अनुसार ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलअघि साँझ ६ बजे उद्घाटन समारोह सुरु हुनेछ । सन् २०१८ पछि पहिलोपटक आईपीएलमा उद्घाटन

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड भारत भ्रमणमा

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड आफूहरुको पहिलो भारत भ्रमणको सिलसिलामा बिहीबार मुम्बई पुगेका छन् । स्थानीय कालिन विमानस्थलमा देखिएपछि उनीहरुको तस्वीर इन्टरनेटमा भाइरल बनिरहेको छ । एयरपोर्टबाट बाहिरिंदा जेन्डाया मुस्कुराएकी थिइन् । टमलाई उनको कारतिर हिंडिरहेको देखियो । उनीहरु क्याजुअल पोशाकमा सजिएका थिए । जेन्डाया सेतो टिसर्ट, प्यान्ट र

लुम्बिनीलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल गर्छु : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन् । यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन् । शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार

गीत ‘तिमीसँगै हुँदा’मा रोमान्टिक पल र कला

अभिनेता पल शाह फिचर्ड म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको शब्द रचनामा तयार पारिएको गीत युट्युवमा सार्वजनिक भएको हो ।भिडियोलाई नृत्य निर्देशक समेत रहेका दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई समेत फिचर्ड छिन् । रोमान्टिक गीतमा

‘ज्याकी : आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक

  आगामी वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको डान्स ड्रामा फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’को नयाँ गीत ‘योद्धा’ रिलिज भएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । सार्वजनिक गीतमा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ फिचर्ड

अर्पण थापालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘चित्रा’ निर्माण हुने

एक मध्यमवर्गीय परिवारका बाबु र छोरीको सम्बन्धको कथा पेश गर्ने फिल्म ‘चित्रा’को निर्माण घोषणा भएको छ । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा अर्पण थापा र सन्तोष अधिकारी रहनेछन् । भदौदेखि छायांकन सुरु हुने फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । पारिवारिक कथावस्तुमा बन्न लागेको फिल्मको

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : उत्कृष्ट ५ सार्वजनिक

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै मनोनयन सूची सार्वजनिक गरेको हो । अवार्डका लागि आवदेन दिएका गीत संगीतबाट उत्कृष्ट पाँच सूची तयार गरिएको हो । ‘भाषा, साहित्य कला र संस्कृतिका सर्जकको सम्मान,

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न काठमाडौंबाट सिधै मुम्बई पुगे प्रबल गुरुङ

बिहीबार दिउँसोसम्म प्रबल गुरुङ काठमाडौं घुमघाममा व्यस्त थिए । भक्तपुर दरबार स्क्वायर पुगेर भिडियो पनि खिचे । घरायसी कामको सिलसिलामा काठमाडौंमा केही दिन बिताएका गुरुङले मिडियासँग भेट्न चाहेनन् । सोही दिन बेलुका उनी काठमाडौंबाट भारतको मुम्बई उडे । मुम्बई पुगेर उनले बलिउड निर्माता करण जोहर, शाहरुख खानकी छोरी सुहाना र

मिस नेपाल–२०२३ का अन्तिम २४ जना सुन्दरी घोषणा

मिस नेपाल–२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो । सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ । स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले