
राजेशपायल राईको ‘आहा जिन्दगी….’ (भिडियो सहित)
क्रेजी साप्ताहिक । गायक राजेशपायल राईको आवाजमा आहा जिन्दगी बोलको गितको लिरिकल भिडियो सार्बजनिक भएको छ । क्रेजी इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत शो गितलाई सार्बजनिक गरिएको हो । जशकुमार राईको शब्द तथा जिवन भट्राईको संगितमा रहेको गितलाई पवन वाङले एरेन्ज गरेका हुन् । जिवन भोगाइका क्रममा आउने घट्नाक्रमलाई शब्दमार्फत पस्कने कोशिष