९ महिनामै टुट्यो वर्षा सिवाकोटीको विवाह, भन्छिन्– एकअर्कालाई बुझ्न सकिएन

अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो

ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’को कथावस्तु कस्तो छ ?

‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ले यस वर्षको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मसहित सात विधामा बाजी मारेको छ । विश्व फिल्ममा ब्लकबस्टर फिल्मको दबदबा कायम रहँदा हार्टहाउस फिल्मको यो विजयले खास अर्थ बोकेको छ । एब्सर्डिस्ट कमेडी–ड्रामा मानिएको यो फिल्मलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् । यो

शाहरुख र आलिया बने भारतका सबैभन्दा लोकप्रिय स्टार

भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र

दयाहाङ राई अभिनित ‘नीरफूल’ जेठ १९ मा रिलिज हुने

  कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै महामारीका कारण हल बन्द गरेपछि रिलिज रोकिएको थियो । भूकम्पले बिछोडिएका एक परिवारका सदस्यहरुले पुनर्मिलनको लागि

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो ।रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ । फिल्मको जनरा

५१ वर्षअघिको चर्चित गीत ‘टिकुली ट्याक’ नयाँ भर्सनमा

वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले २०२८ सालमा ल्याएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक भएको छ । ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतलाई काठमाडौंमा सोमबार प्रिमियर गरियो । प्रसाईंले स्वर भरेको गीतमा राईकै शब्द र संगीत छ । गीत निर्माणको जिम्मा भिडियो निर्देशक तथा कलाकार दीपक आचार्य

आगामी फिल्ममा रेखा र पूजाको सहकार्य पक्का, निर्देशकमा देउजा

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् ।तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म

सीएनएन हिरो डोएनलाई भेट्दै मिस नेपाल प्रियंकाले भनिन्– सम्मानित महसुस भयो

यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे । डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला

‘नाइँ नभन्नु ल ६’ को गीतमा रोमान्टिक आँचल र आशिर्वाद

आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशिर्वाद बराल फिचर्ड छन् । गीतले यी दुई शीर्ष पात्रको सम्बन्धबारे खुलासा गर्छ । यी दुई ‘लभ इन्ट्रेस्ट’को रुपमा देखिएका छन् । आशिर्वादले

अभिनेत्री भुवन चन्दलाई सोसल मिडिया कलाकर्मी सम्मान, छोटो फिल्म ‘बेलुन’ सर्वोत्कृष्ट

वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डमा सोमबार आयोजित समारोहमा उनलाई सम्मान प्रदान गरिएको हो । बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ निर्देशक यादव खरेल लगायतले उनलाई सम्मान प्रदान गरे। कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट