
महेश भट्टले भने – मलाई नाजायज सन्तान भनिन्थ्यो : बुवाले आमालाई कहिल्यै श्रीमतीको हैसियत दिएनन्
भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे । अन्तरवार्ताका क्रममा महेश भट्टले आफ्नो बाल्यकाल निकै कठिन भएको बताए । बुबा नानाभाई भट्ट पहिले नै विवाहित भएकोले उनले