चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

सदस्यता र आर्थिक प्रतिवेदनलाई लिएर विवाद कायम रहँदा चलचित्र कलाकार संघले आगामी चैत ४ गते नै निर्वाचन गर्ने भएको छ । शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका

नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया हुने

नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को कार्यक्रम अस्ट्रेलियामा पनि हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुन लागेको हो । शोका विजेता र निर्णायक समेत सहभागी कार्यक्रममा होस्ट र डिजेको समेत आकर्षक प्रस्तुति रहनेछ । कार्यक्रममा शोका पहिलो सिजनका विजेता

घमन्डी छन् कपिल शर्मा ? एक एक गरी चर्चित कलाकारले किन छोडिरहेका छन् उनको शो ?

कपिल शर्माले यो सफलता निकै कडा मेहनतले हासिल गरेका हुन् । तर उनीमाथि धेरैजसो प्रश्न यो उठ्छ कि उनी घमन्डी र अहङ्कारी छन् त्यसैले त एक एक गरी हरेक कलाकारले उनको साथ छोडिरहेका छन् । एक भारतीय सञ्चार माध्यमले उनलाई यसबारे प्रश्न सोध्दा उनले यो प्रश्न ती कलाकारलाई सोध्नुपर्ने बताए

दक्षिण अफ्रिकी चर्चित संगीतकार टिचको निधन

दक्षिण अफ्रिकाको चर्चित र्यापर तथा संगीतकार कोस्ट टिचको निधन भएको छ । रिपोर्टका अनुसार र्यापर एक कन्सर्टको क्रममा उनी बेहोस भएका थिए । त्यही क्रममा उनको निधन भएको हो । २७ वर्षीय कोस्टा जोहान्सबर्ग अल्ट्रा साउथ अफ्रिका म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । सोही क्रममा ढेलेरका उनको मृत्युको कारण भने

शौँ म्युजिक खबर अवार्डको उत्कृष्ट ५ जनालाई प्रमाणपत्र वितरण

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जना मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पूर्व उपप्रधान, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा माननीय लिङ्देनले म्यूजिक खबरको दश वर्षे

अभिनय निखार्न वर्कसपमा जुट्यो ‘सतीदेवी’ युनिट

लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ युनिट वर्कसपमा जुटेको छ । फिल्ममा छायाङ्कनमा सजिलो हुने र अभिनय पनि निखार्ने उद्देश्यका साथ फिल्म युनिटले कलाकारलाई वर्कसपमा जुटाएको हो । अभिनेत्री मलिका महत, कुलदीप अधिकारी, मनीषा सापकोटा लगायतका कलाकार वर्कसपमा सहभागी छन् । वर्कसपमा कलाकारको प्रतिभा निखार्ने काममा सहजीकरण अभिनेता भोलाराज सापकोटाले

सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुने

सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुनेमिस नेपालको बारेमा जानकारी दिँदै मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणका लागि अडिसन हुने भएको छ । सोमबारदेखि अडिसन खुला हुने भएको हो ।आयोजक संस्था द हिडेन ट्रेजरका

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा सङ्गीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्तर्गत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा सङ्गीतकार दीपक शर्मा,

अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स

गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ

पल शाहलाई वसुन्धरा भुषालको आशीर्वाद , ‘तेत्तिस कोटी भगवानले रक्षा गरुन्’

वरिष्ठ हास्यअभिनेत्री वसुन्धरा भुषालले पल शाह भेट्न पाउँदा आफ्नो हर्षको सीमा नरहेको बताएकी छन् । उनले अभिनेता पलसँग भेट गरेका दर्जन बढी तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर गर्दै पल पहिलेभन्दा झन् धेरै पोजेटिभ भएर आएको उल्लेख गरेकी छन् । तस्बिरमा उनले पललाई रातो टिका लगाएको समेत देख्न सकिन्छ । ‘आज