
शाहरुखको ‘जवान’ अक्टुबरमा आउने
अभिनेता शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘पठान’ ले अहिले पनि बक्स अफिसमा राम्रो ब्यवसाय गरिरहेको छ । शाहरुख भने अहिले फिल्म ‘जवान’ को काममा ब्यस्त छन् । शाहरुखका फ्यानका लागि ‘जवान’ प्रतिक्षित फिल्म बनेको छ । मिडिया रिपोर्टअनुसार फिल्मको रिलिज मिति परिवर्तन भएको छ । फिल्म पहिले जुनमा रिलिज गर्ने