
बैंकिङ कसुरको आरोपमा ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध उजुरी
‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् । पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको