सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा

विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मलिकको

नेपालगञ्जमा मिस नेपालको अडिसन , सुर्खेतमा सोमबार हुने

मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता

‘भ्वाइस किड्स सिजन–२’ को प्रिमियर, शुक्रबारदेखि शो प्रसारण सुरु हुँदै

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो । निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा उपस्थित रहे । ‘पहिलेभन्दा सिजन २ लाई बेटर गर्ने प्रयास गर्छौं । पहिलो सिजन अनुभव

महिलाको कथावस्तुमा बन्ने फिल्मलाई सघाउन आयोग तयार : अध्यक्ष सिन्हा

निर्देशक आकाश अधिकारीले एकल महिलाले भोग्नुपरेको कथामा आधारित छोटो फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष विद्याकुमारी सिन्हा प्रमुख अतिथिको रुपमा सहभागी थिइन् । फिल्म हेरेपछि सिन्हाले एकल महिलाको पीडालाई समेटेको भन्दै प्रशंसा गरिन् । उनले महिलाको कथावस्तुमा बन्ने राम्रा

ब्ल्याकपिंक बन्यो ८ अर्ब पटक स्पटीफाइमा सुनिने पहिलो ब्याण्ड

दक्षिण कोरियाको गर्ल्स ब्याण्ड ब्ल्याकपिंक लोकप्रिय अडियो स्ट्रिमिङ सेवा स्पटीफाइमा विश्वमा सबैभन्दा बढी सुनिने ब्याण्ड बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबारसम्म यो ब्याण्डलाई ८.८ बिलियन (८ अर्ब ८ करोड) पटक सुनिएको छ । ब्याण्डका चर्चित गीतहरुले उनीहरुलाई यस्तो सफलता दिलाएको जनाइएको छ । जसमा शीर्ष तीन सूचीमा ‘हाउ यु

‘हल्कारा’को टिजर रिलिज, फिल्म वैशाख २९ मा

हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अमेरिकी फेस्टिभल वल्र्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनित फिल्मलाई अब नेपाली दर्शकले हेर्न पाउने भएका छन् । निर्माताले आगामी वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीबार आकर्षक टिजर सार्वजनिक गरेका हुन् । यस

मिस वर्ल्डमा प्रियंकारानीको तयारी : शीर्ष पाँच विधा जित्न कोसिस गर्ने

आगामी मे महिनामा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ । ८० मुलुकका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछिन् । उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त

सुरक्षा पन्त र मानव सुवेदीले सौराहाको रिसोर्टमा गरे विवाह

अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बिहीबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र

अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘ नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं ।