भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन्

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले आगामी ओस्कार अवार्डको अन्तिम प्रक्षेपण गरेको छ, जसको शीर्ष विधामा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को दबदबा हुने देखिएको छ । सर्वश्रेष्ठ फिल्मसँगै निर्देशक, अभिनेत्री, सहअभिनेता, मौलिक पटकथा विधामा फिल्मले जित्ने प्रक्षेपण गरिएको छ । ओस्कारको ९५ औं संस्करण नेपाली समयानुसार आगामी मंगलबार बिहान वितरण हुँदैछ ।

भारतीय गायक ओशो जैनले काठमाडौंमा कन्सर्ट गर्ने

भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्तामाझ लोकप्रिय उनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिने भएका हुन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि

बलिउड अभिनेता सतीश कौशिकको निधन, गृहमन्त्रीदेखि कलाकारले दिए शोक सन्देश

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए । बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुयाएपछि उनको निधन भएको

राजेशपायल राई र प्रेमिका सङबुङले गरे विवाह दर्ता

गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् ।उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली

हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसके । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम

नारी दिवसमा काठमाडौंमा ‘वुमन कन्सर्ट’ : इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौंमा ‘वुमन कन्सर्ट २०२३’को आयोजना गरिएको छ । बिजुलीबजारस्थित किङ्स कलेजमा आयोजित कन्सर्टमा दर्जनभन्दा बढी गायिका र महिला ब्याण्डले सांगीतिक प्रस्तुति दिएका छन् । चर्चित रक गायिका अभया सुब्बाले नारी दिवसको दिन सन् २०१४ देखि यो कन्सर्ट गर्दै आइरहेकी छन् । कन्सर्टमा अभया सुब्बा, प्रमिला

टीभी फिल्मी अब ‘नारी टीभी’

१४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरिएको छ । सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले अबदेखि च्यानलको नाम नारी टीभी रहने जानकारी दिइन् । नारी दिवसको अवसरमा बुधबारदेखि टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने समेत उनले जनाइन् । सामाजिक सञ्जालमा उनी

‘मेरो घरमा महिला फ्यान सहयोगी भएर काम गर्थिन्’ गोबिन्दाले भने – धनाढ्य परिवारकी थिइन् भनेर पछि थाहा भयो

९० को दशकमा चर्चित अभिनेता गोबिन्दाका धेरै फ्यान थिए । उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए । हालैको एक अन्तर्वार्तामा गोबिन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले आफ्नो परिचय परिवर्तन गरेर घरमा सहयोगीको रूपमा काम गरेको बताए । एक दिन सुनितालाई ती महिलामाथि शङ्का लाग्यो र उनी

शाहरुख खानको बङ्गलाको मेकअप रूपमा आठ घण्टासम्म लुकेका थिए दुई युवक : प्रहरी

बलिउड अभिनेता शाहरुख खानको बङ्गला ‘मन्नत’ भित्र छिरेको आरोपमा अघिल्लो हप्ता दुई युवकलाई पक्राउ गरिएको थियो । मुम्बई प्रहरीले सुरुवाती अनुसन्धानपछि यी दुई युवक शाहरुख खानको मेकअप रुममा करिब ८ घण्टासम्म लुकेका थिए भन्ने जानकारी दिएको छ । प्रहरीले भने, ‘दुवै अभियुक्त शाहरुख खानलाई भेट्न उनको बङ्गलामा छिरेका थिए र