‘छक्का पन्जा ४’ बेनिशाको करिअरका लागि टर्निङ प्वाइन्ट !

नेपाली बक्स अफिसमा यतिबेला फिल्म ‘छक्का पन्जा ४’ले तहल्का पिटिरहेको छ । रिलिजको दिनदेखि नै आक्रामक व्यवसाय गर्दै अगाडि बढेको फिल्मले आजको दिनसम्म पनि राम्रो दर्शक पाइरहेको छ । गत शुक्रबार रिलिज भएको यो फिल्मले १० करोड माथि व्यवसाय गर्ने अनुमान गर्न थलिएको छ । फिल्मको व्यवसाय दिन प्रतिदिन राम्रो

विराटनगर पुगेर परिवारसँग दीपाले खेलिन् होली

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला मंगलबार विराटनगर पुगेकी छन् । बुबा लगायत परिवारका सदस्यसँग आज (मंगलबार)को होली कार्यक्रममा सहभागी हुने र बुधबारबाट फिल्म ‘छक्कापञ्जा ४’ को मोफसल व्यवसाय बुझ्ने उद्देश्यले उनी विराटनगर पुगेकी हुन् । म आफन्त साथीभाइसँग होली खेलेरै बिताउँछु’ दीपाले भनिन् ‘बुधबारदेखि भने फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न ठाउँ

के रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छन् देउजा ?

अभिनेत्री रेखा थापा र पूजा शर्माले सहकार्यमा फिल्म निर्माण हुन लागेको केही पहिले चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलायो । अहिले फेरि दुवै एकै फिल्ममा देखिने चर्चा चलेको छ । निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म नयाँ फिल्ममा यी दुवै एकसाथ अभिनयमा देखिने भएका हुन् । जसको खुलासा अभिनेत्री रेखाले

सदस्यता विवादले रोकियो चलचित्र कलाकार संघको चुनाव

सदस्यता नवीकरणको विवादलाई लिएर आगामी चैत ४ गते हुने भनिएको चलचित्र कलाकार संघको १९ औं महाधिवेशन तथा कार्यसमिति निर्वाचन रोकिएको छ । प्रवक्ता मोहन निरौलाले मंगलबार बसेको कार्यसमिति बैठकले आर्थिक प्रतिवेदन र सदस्यता विवादको टुंगो नलागेसम्म महाधिवेशनमा नजाने निर्णय गरेको बताए । ‘सकेसम्म चैत ४ गते नै चुनाव गर्ने हाम्रो

रणवीरको फिल्मको प्रदर्शन रोकिंदा ‘छक्कापञ्जा ४’लाई फाइदा

यतिबेला ‘छक्कापञ्जा ४’लाई भाग्यले पनि साथ दिएजस्तो देखिन्छ । दीपकराज गिरी स्टारर पोलिटिकल ड्रामाले उछाल कमाइ गरिरहँदा बुधबारदेखि प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’को नेपाल रिलिज रोकिएको छ । जसको फाइदा प्रत्यक्ष रुपमै ‘छक्कापञ्जा ४’लाई पुगेको छ । सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका

नारी दिवसमा फिल्म ‘जुलेबी’को टिजर पोस्टर, वैशाखमा रिलिज गर्ने तयारी

चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को टिजर पोस्टर सार्वजनिक भएको छ । बुधबार नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा नारीको संवेदना र मुडलाई दर्शाउने ढंगले प्रतीकात्मक दृश्यलाई प्रस्तुत गरिएको छ । फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । एन्थोलोजी जनरामा निर्माण

महजोडीको सहभागितामा ‘जुठे’ले मनायो १०० भाग, अनाथ आश्रमलाई एक लाख सहयोग

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ले बुधबार १०० भाग मनाएको छ । काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए । उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १०० भाग मनाउन आयोजित समारोहको

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी

‘छक्कापञ्जा ४’को गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक

हलमा प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को चर्चित गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक भएको छ । फिल्म रिलिज भएको चौथो दिनमा निर्माताले गीतलाई ल्याएका हुन् । फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएपछि र रिलिज गर्न व्यापक मागपछि गीत सार्वजनिक गरेको निर्माता दीपकराज गिरीले बताए । गीतमा दीपक र बेनिशा हमाल फिचर्ड छन्

हिमालय लोकस्टारमा महाजजको रुपमा राजु परियार अनुबन्धित, भोटिङ राउण्ड

चर्चित लोकदोहारी गायक राजु परियार टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा महाजजको रुपमा अनुबन्धित भएका छन् । शोका निर्देशक सिमोस सुनुवारले दिएको जानकारी अनुसार दर्शकले मंगलबारकै एपिसोडदेखि परियारलाई जजको रुपमा देख्न पाउनेछन् । महागुरुको रुपमा कुमार बस्नेत हुनेछन् भने बाँकी तीनजना जजहरु कुलेन्द्र विश्वकर्मा, रामजी खाँण र ज्योति मगर पालैपालो शोमा