मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन

मिस लिटिल नेवाः को १४ औं संस्करणअन्र्तगतको ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटनका लागि बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ । ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको प्रतिस्पर्धामा सहभागीले

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।पठानको

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा

‘क्यामिनो’का लागि नीति शाहले सिकिन् तीन महिना अभिनय

‘अमेरिकी सपना’माथिको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ । ‘रोल्पा रोग’ फेम्ड दीपक वलीले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, नीति शाह र वर्षा सिवाकोटी हुनेछन् । यही फिल्मबाट नीतिले अभिनयमा डेब्यु गर्दैछिन् ।यसका लागि उनले अभिनेता अनुप बरालसँग तीन महिनाको अभिनय कोर्स लिइन् । गौशालास्थित

छड्के–२ : कमजोर ओपनिङका पाँच कारण

व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् । स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो

प्रेमीसँग भोलि विवाह गर्दै लोकगायिका भूमिका गिरी

चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका

पुनर्संरचनासहित १३ वर्षपछि पुनरागमनको तयारीमा पप ब्याण्ड क्रसरोड्स

१३ वर्षको अन्तरालपछि चर्चित पप ब्याण्ड क्रसरोड्सको पुनरागमन निश्चित भएको छ । ९० को दशकको यो चर्चित ब्याण्डले सदस्य हेरफेर गर्दै वैशाखमा नयाँ गीत सार्वजनिक गर्ने र टुर गर्ने घोषणा गरेको छ । लिड भोकलिस्ट सञ्जय श्रेष्ठले ब्याउड पुनर्संरचनासहित फर्कने तयारीमा रहेको बताए । तीन नयाँ गीत ‘जे भो राम्रै

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन्

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए ।

‘छक्कापञ्जा ४’लाई पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको ओपनिङ

‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो । आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक

तीन दिनमा १० लाख बढीले हेरे ‘पैसा सापटी दिएपछि बोलचाल हरायो’

पैसा सापटी दिएपछि साथी हरायो । लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन्।आफन्त, नातेदार र साथीभाइले अनेकन् बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापत्ता हुने विषयमा उनले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई