प्रदेश १ को ३ जिल्लामा हातीपाईले बिरुद्धको औषधी खुवाइने

क्रेजी साप्ताहिक । प्रदेश नम्बर १ को जिल्लामध्येका ३ जिल्लामा हातीपाइले रोग बिरुद्धको औषधी खुवाइने भएको छ । प्रदेश नं १ का ३ जिल्ला ( झापा, मोरङ र धनकुटा) मा हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सो औषधी खुवाइने भएको हो । यसै अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि औषधी खुवाइने

हेलिकोप्टरबाट दुई सुत्केरीको उद्धार

क्रेजी साप्ताहिक । बाजुराको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो । साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च

कोरोना भाइरसबारे जनचेतना जगाउँदै प्रहरी

क्रेजी साप्ताहिक कलैया । शनिबार जिल्ला प्रहरी कार्यालय बाराले समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक विकासराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना भाइरसबाट सुरक्षित हुन अपनाउनु पर्ने सावधानीबारे जनचेतना अभिवृद्धि गराइएको थियो । र्यालीमा

चीनले भन्यो ‘वुहानमा नेपाली सुरक्षित छन

’ क्रेजी साप्ताहिक । चीनको वुहानमा रहेका नेपालीहरु सुरक्षित रहेको चीनले बताएको छ । चीनको बहुनाबाट कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले शनिबार विज्ञप्तीमा उल्लेख गरेअनुसार उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र

चितवनको पर्यटन व्यवसायमा कोरोना भाइरसको असर

क्रेजी साप्ताहिक चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै घटेको छ । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले

मेडिकल कलेजले उठाउन थाले अतिरिक्त शुल्क

क्रेजी साप्ताहिक । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः मनोमानी रुपमा अतिरिक्त शुल्क उठाउन थालेका छन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम माग्दै आएका

धरानमा एक जनालाई विरामी कोरोना भाइरस संक्रमण भएको आशंका

क्रेजी साप्ताहिक सुनसरी । धरानमा एक जनालाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । कोरियाबाट फर्केका धरान ११ का एक विरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेको हो । कोरीयाबाट बरिब ५ दिन अघिमात्र नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको

कुष्ठरोग दिवशमा हात्तीपाइले सम्वन्धी अभिमुखीकरण

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ । नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष ०७४÷७५ मा

कुष्ठरोग दिवशमा कार्यक्रम, हात्तीपाइले सम्वन्धी अभिमुखीकरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आज ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ । नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष ०७४/७५

विवाह अघि यौनसम्पर्क नगर्न सरकारको अपिल

क्रेजी साप्ताहिक । आजकाल आफ्ना देशका किशोर किशोरीका लागि ब्राजिल सरकार निकै चिन्तित बनेको छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई