रमाईलो डायग्नोष्टिमा अबैध सन्तान जन्माई करेसावारीमा पुर्ने आमा ४ महिना पछि पक्राउ

क्रेजी साप्ताहिक । गत कार्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीले अबैध यौन सम्वध पश्चात जन्मेको शिशुलाई हत्या गरि करेसा वारीमा पुरेको रहस्य बाहीर आएको छ । १७ गते सोमवार साँझको समयमा सोहि वडा वस्ने १७ वर्षीय किशोरी र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या

फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप लगाइदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ ।आइतबार नगरको स्वास्थ्य शाखाले वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु सँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी

४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज छैटौं दिनमा ४८ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी

पाँचौं दिनमा ३९ हजारले औषधि सेवन गरे

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको पाँचौं दिनमा ३९ हजार हाराहारी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । हात्ती पाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अभियान अन्तर्गत पाचौं दिनसम्ममा नगरमा ४ दिनमा नगरका १० वडाका ३८ हजार ८

पथरी शनिश्चरेमा २३ हजार बढिले खाए हात्ती पाइलेको औषधि

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा संचालन भैरहेको हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियानमा नगरवासीहरुले उत्साह जनक सहभागिता जनाइरहेका छन । अभियानको तेश्रो दिन शनिबार ८ हजार १ सय १२ जनाले औषधि सेवन गरेसँगै २३ हजार बढिले औषधि सेवन गरेका छन । नगरमा घरघरमा, विद्यालयहरुमा गएर हात्तीपाइले

पहिलो दिन ६ हजार बढीले खाए हात्तीपाइले विरुद्धको औँषधि

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि शनिबार देखि नगरका घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको सुरुवात गरेको छ ।जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेका छन् । वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा

आधारभुत स्वास्थ्य केन्द्रका लागि ३० लाख रुपैँया बराबरको जग्गादान

क्रेजी साप्ताहिक । मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि कार्की दाजुभाईले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् । बुधबार वडा कार्यालयले राखेको भेलामा आवेदक स्थानीय समाजसेवी दिलबहादुर कार्की र गोपाल कार्की दाजुभाईले रु ३० लाख मूल्य पर्ने २

मन्त्रीको पहलमा सुत्केरी महिलाको उद्धार

क्रेजी साप्ताहिक कैलाली । कैलालीको धनगढीबाट एकजना सुत्केरी महिलाको उद्धार गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको हो । सेनाको जहाज (स्काई ट्रक) मार्फत उनको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । डोटीको

वडा नं १० का अशक्तलाई घरमै पुगेर भत्ता बितरण गरिने

क्रेजी साप्ताहिक । पथरीशनिश्चरे वडा नं १० का अशक्त, अपाङ्ग तथा बृद्धबृद्धालाई घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरण गरिने भएको छ । रोग, बिमार तथा अन्य कारणले बैंकखाता खोल्न बैंकसम्म जानै नसक्ने वडाबासीहरुको समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सागर राई र देव बिकास बैंक पथरी शाखाका प्रमुख देव चौधरीले घरघरमै पुगि बैंकखाता

डाक्टरको लापरबाहीले ८ वर्षीय बालिकाको मृत्यु

क्रेजी साप्ताहिक । उपचारका लागि मेडिकल कलेजमा पु‍¥याएको आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार राति १२ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका २ बैजलपुरकी सुविका थापामगरलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि