नगर अस्पतालका लागि युएनएचसीआरले दियो भिडियो एक्सरे मेसिन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले आज भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंलाई युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले मेसिन हस्तान्तरण

मास्क र सेनेरटरी प्याडमा कालो बजारी नगर्न युवा संघको अनुरोध

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइसरको त्रास बढिरहेको बेला विभिन्न सामाग्रीहरुमा कालो बजारी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरसमितिको आयोजनामा बुधबार पथरी बजार अनुगमन भएको छ । संघको आयोजनामा भएको अनुगमनमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, संघको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरु

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीमा देखियो कोरोना संक्रमण

क्रेजी साप्ताहिक । अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएके छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको

होलीलाई सन्देशमुलक बनाउन उद्योग बाणिज्य संघ पथरीको आग्रह

प्रेमप्रसाद भट्टराई (के.डी) विश्वमै आतंक मच्चाउदै चिनबाट भित्रिएको कोरोना भइरसले अहिले विश्व हल्लाएको छ । सोही कारण नेपालमा पनि यसले आतंक मच्चाइरहेको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि यसको जोखिम रहेका कारण सबैलाई सजग रहन विभिन्न संघ–संस्थाहरुले अनुरोध गर्दै आइरहेका छन् । यसैबिच मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघले

कोरोनाको संक्रमण हुने बित्तिकै मृत्यु हुने होइन, यसरी बच्न सकिन्छ संक्रमणबाट

क्रेजी साप्ताहिक चीनको हुवेइ प्रान्तबाट भित्रिएको कोरोना (कोभिड–१९) को त्रासले विश्व नै आतंकित बनेको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको मृत्यु भैइनहाल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाको भनाई रहेको छ । ‘कोरोनाभाइरसको संक्रमण हुँदैमा

मास्क कालोबजारी गर्ने दुई औषधि पसलमा तालाबन्दी

क्रेजी साप्ताहिक काठमाडौं । देशैभर कोरोना भाइरसको त्रास बढिरहेका बेला पोखराका औषधि पसलहरुमा तेब्बर रुपैयाँसम्ममा मास्क बेचबिखन भइरहेको पाइएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनले त्यस्तो देखाएको हो। मास्को कालोबजारी गरेको आरोपमा २ औषधि पसलमा समितिले तालाबन्दी गरेको छ। चल्तीको बजार महेन्द्रपुलस्थित स्याङ्जा औषधि पसल र

टेकुबाट भागेका कोरोना आशंका गरिएको बिरामी मोरङ आइपुगे

क्रेजी साप्ताहिक मोरङ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट शुक्रबार भागेका विरामि मोरङको विराटनगर आइपुगेका छन् । प्रहरी स्रोतका अनुसा कोरोना भाइरसको आशंका गरिएका उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर आइपुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ । सुनसरीको इटहरी

कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्ने अमेरिकी उपराष्ट्रपतिको भनाई

क्रेजी साप्ताहिक एजेन्सी । विश्वका धेरै देशमा आतंक मच्चाइरहेको प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । उनले भने ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने

कोरोना बारे यस्तो थियो फ्रान्सका भविष्यवक्ताको भविष्यवाणी

क्रेजी साप्ताहिक एजेन्सी । कोरोना भाईरस सम्बन्धी फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले भविष्यवाणी गरेको खुलेको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग

२ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ५ दिनको अवधिमा २ हजार ५ सयभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप र २ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि खुवाइएको छ । गत फागुन ७ गतेबाट वडा वडामा सुरु गरिएको कार्यक्रम अन्तर्गत हिजोसम्ममा ९ महिनादेखि ५ वर्षसम्मका २