
वडाध्यक्ष सागर थुलुङ्द्धारा बिमारी महिलालाई आर्थिक सहयोग
क्रेजी साप्ताहिक पथरी । जनप्रिय जनप्रतिनिधिको रुपमा चिनिएका पथरी शनिश्चरे वडा नम्बर–१० का वडा अध्यक्ष सागर थुलुङले सोही वडाकी न्युन आर्थिक अवस्था रहेको बिमारी उमा विश्वकर्मालाई आर्थिक सहयोग गरेका छन् । बिभिन्न समयमा जनताको घर दैलोमा पुगीरहने वडा अध्यक्ष थुलुङले विश्वकर्माको घरमा नै गएर भेटघाट गरी नगद १० हजार सहयोग