नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु

क्रेजी साप्ताहिक । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा आठ जना भन्दा बढीको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

एकै पटक ४ वटा खोप लगाउदा डेढ महिने शिशुको मृत्यु

क्रेजी साप्ताहिक इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नं ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै बिसिजि खोप र छ हप्तामा लगाउने अन्य खोप एकैपटक लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ । चार वटा सुई एकैपटक लगाए पछि भार थेग्न नसकेर बिरामी भएकी

२० वर्ष भयो सुतेको, न पल्टिन सक्छन् न उठन् सके सहयोग नसके शेयर गरिदिनुहोला (भिडियोसहित)

क्रेजी साप्ताहिक इटहरी । सुन्दा आश्चार्य लाग्ला , देख्दा त झनै आश्चार्य लाग्ला १ सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं।२ का लक्ष्मण तामाङ र मनमाया तामाङका चारजना अपाङ्ग छोराछोरीमध्ये तीनजना वर्षौदेखि सुतेको सुतेकै छन् । तामाङ दम्पतिका जेठी छोरी अस्मीता अहिले २८ वर्षकी भइन् । उनी २० वर्षदेखि ओछ्यानमै उत्तानो परेर

स्तन माड्दा महिलालाई हुन्छ यस्ता फाइदा

महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् । तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र

प्रधानमन्त्री ओली डायलासिसका अस्पतालमा

क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको छ । करिव १२ वर्ष अगाडि प्रधानमन्त्री अ‍ेलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न

पाँच किलो ट्युमरको सफलतापूर्वक शल्यक्रिया

क्रेजी साप्ताहिक । नेपाली सेनाले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा

निर्वाचनका बेला गरेका वाचा सरकारले पुरा गरिछाड्छ : मन्त्री ढकाल

क्रेजी साप्ताहिक पथरी । स्वास्थ्य तथा वातावरण मन्त्री भानुभक्त ढकालले निर्वाचनका बेलामा गरेका वाचा सरकारले पुरा गरिछाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । मन्त्री ढकालले आज मोरङको पथरी शनिश्चरेमा नगरमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको निर्वाचन क्षेत्र नम्वर ३ को बसोबासको समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता दोहोर्याउनु भएको

काङग्रेस नेता शुनिल शर्मा र मिनेन्द्र रिजालद्धारा मुटुरोगीको घरमै पुगी उद्दार

क्रेजी साप्ताहिक । नेपाली काङग्रेसका नेता तथा मोरङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम पुर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको पहलमा लामो समय देखि विरामी रहदै आएका एक युवकको उद्दार गरी उपचार थालिएको छ । आर्थीक अवस्था कमजोर रहेका मोरङ रंगेली नगरपालिका वार्ड नं–२ दौलतपुर बस्ने ३६ वर्षिय

युनिभर्सल मेडिकल कलेजले अशुलेको विद्यार्थिको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति

क्रेजी साप्ताहिक काठमाडौं । र कलेज प्रशासन र अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी बीच ६ बुँदे सहमति भएको छ । विद्यार्थी र कलेज प्रशासनबीच शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव शनिबार राति भएको बार्तामा उक्त सहमति भएको हो । सहमतिमा शैक्षिक वर्ष

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुन्दरहरैंचामा विविध कार्यक्रम

क्रेजी साप्ताहिक सुन्दरहरैचा । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ प्रवर्धनमा अहम भुमिका’ भन्ने नाराका साथमा नपाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा नगरमा रहेका स्वास्थ्य स्वयं सेविकाहरु लामबद्व रुपमा हातमा