मासु पसर र एग्रोभेटमा अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी बजार क्षेत्रमा रहेका मासु तथा एग्रोभेट पसलमा आज पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाका वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दाहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत,

आफ्नो बानी परिवर्तन गर्नुहोस बच्चालाई आत्मनिर्भर बनाउन

अभिभावकत्व ईश्वरीय देन हो । तर यसमा हामी थुप्रै पटक उल्झिने गर्छौं । कतिले बच्चालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्छ भनेको सुन्छौं भने अर्कोतर्फ केही मानिसहरुले हामीलाई बच्चाको अत्यधिक हेरबिचार गर्नुपर्छ भनेर पनि सल्लाह दिइरहेका हुन्छन् । हाम्रोमा अभिभावकले के बुझ्न आवश्यक छ भने उनीहरुको कुन बानीले बच्चालाई आत्मविश्वासी र

फिटनेसका लागि अमूल्य कागतीको बोक्रा

प्रायः तपाईं हामी कागतीको रसलाई पानीमा मिसाएर पिउने गर्दछौं र त्यसको बोक्रा फालिदिन्छौं । त्यस्तै अचार(तरकारीमा पनि कागतीको रस निचोर्छौं र बोक्रालाई त्यसैगरी फालिदिन्छौं । तर, कागतीको बोक्रा हाम्रो स्वास्थका लागि कतिसम्म फाइदाजनक छ भन्ने कुरा आज हामी तपाईंहरुलाई बताइरहेका छौं । स्वास्थ र फिटनेसलाई कायम राख्नका लागि अचेल हामी

पथरीशनिश्चरे नगर अस्पतालमा अर्का पनि डाक्टर

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको पथरीशनिश्चरे नगर अस्पतालमा अर्का एमबीबीएस डाक्टर समेत हाजिर भएका छन् । नवनियुक्त डाक्टर साकारबाबु घर्तीलाई मंगलबार नगरपालिका कार्यालयले स्वागत गरेपछि अस्पतालमा डाक्टरको संख्या २ रहन पुगेको छ । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि र कर्मचारीले नगरपालिका कार्यालयमा डाक्टर घर्तीलाई स्वागत

विहान यी ५ चिज देख्नु भयो भने तपाइको दिन शुभ हुनेछ

भनिन्छ विहानको सुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । १. श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री

महिनावारीको दुखाइ ‘हार्ट अट्याक’ जस्तै एकदमै गम्भीर

सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारीको समयमा अत्यधिक दुखाइ हुने गर्छ । कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । अनुसन्धानकर्ताहरुले भर्खरै एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा

महिलाहरुमा देखा पर्ने यौन रोगहरु

  महिलाहरुमा यौन रोग हुनु भनेको सामान्य कुरा हो । महिलाहरुमा पुरुषको तुलनामा यौन रोग हुने सम्भावना बढि हुन्छ । यौन रोगहरुको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाइरहनु अथवा यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलाहरुमा देखिने सामान्य यौनसंग सम्बन्धित रोगहरु हुन् । महिलाहरुमा यौन

किन डेंगु यति भयानक हुँदैछ ?

श्रृजना जि.सी. खरेल अचम्म लाग्छ, लामखुट्टेले अहिलेसम्म ५४ अर्ब मानिसलाई मारिसकेछ । दुई लाख बर्षभन्दा बढीको इतिहासको हिसाब (किताब हो यो । न्युयोर्क टाइम्समा प्रकाशित एक आलेखमा यस्तै तथ्य उल्लेख छ । हिजोका दिनमा लामखुट्टे हाम्रो निम्ति ठूलो स्वास्थ्य चुनौती थियो । आज पनि त्यो यथावत छ । हामी लामुखुट्टेको

महिनावारी कप के हो र कसरी प्रयोग गर्ने ?

महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ ? केही समयअघि सेतोपाटीको महिनावारी कुरा श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन् – मेन्स्ट्रअल कप । हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला । हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

नगरपालिकाबाट ह्विल चियर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर १० का एकजना अपांग बालकलाई ह्विल चियर वितरण गरेको छ । नगर स्वास्थ्य शाखामार्फत ललितजङ कुरुङ्बाङका १२ वर्षीय छोरा अजयलाई नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा ह्विल चियर वितरण गरिएको हो । कार्यपालिका सदस्य मैनादेवी फूँयाल आचार्य, वडा सदस्य मनकुमारी