
नियमित योग गर्नुका फाइदै फाइदा
अञ्जु तामाङ व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज आयूर्वेदक चिकित्सक डाक्टर छितिज बराकोटीले योग किन गर्ने र यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा