षडजको सुन ख्यालख्यालैमा सार्वजनिक

नेपाली साङगीतिक जगतका चर्चित गायक षडज सम्बाहाङफे लिम्बूले सुन ख्याल ख्यालैमा बोेलको नयाँ गीतको भिडियो दर्शक सामु सार्वजनिक गरेका छन् । किन नामक एल्बममा समावेश गरिएको उक्त सुन्दर गीतको शब्द र संगित राजु ढकालको छ भने यस गितको भिडियोलाई गणेश जङ रावलले निर्देशन गरेका छन् । काठमान्डौ उपत्यकाका सुन्दर स्थानहरु

उर्लाबारीमा रहस्यमय ढंगले घरमा आगलागी ‘फोटो फिचर’

उर्लाबारी- मोरङको उर्लाबारी–७ मा मङ्गलबार अपरान्ह रहस्यमय ढंगले घरमा आगलागी भएको छ । उर्लाबारी–इटहरा सडकमा रहेको भक्तिराम अधिकारीको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको हो । २ बजे तिर आगलागी सुरु भएपछि स्थानीयले प्रहरी र दमकललाई खवर गरेका थिए । अधिकारीको घरमा उहाँ कै होलसेल तथा खुद्रा किराना पसल

युवक हत्याको विरोधमा बिहानैदेखि कैलाली बन्द

कैलाली- युवक हत्याको विषयलाई लिएर गरिएको कैलाली बन्दले त्यस क्षेत्रमा मानिसको जनजीवन प्रभावित भएको छ । धनगढी उपमहानगरपालिका, ४ का विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार गरिएको कैलाली बन्दले जिल्लाभरको जनजीवन प्रभावित भएको हो । कैलाली बन्दको घोषणा गरिएपनि जिल्लाका अन्य बजारमा भने आंशिक प्रभाव परेपनि धनगडीमा भने

प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिता, उपाधि शिवसतासी स्पोर्टिङ क्लबलाई

मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि झापाको शिवसतासी स्पोर्टिङ क्लबले जितेको छ । सोमबार पथरीशनिश्चरे–३ को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक ऐले स्पोटिङ क्लबलाई ४–० ले हराउँदै शिवसतासीले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा शिवसतासीका अभिषेक राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो

काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटियो

काभ्रे- काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटिएको छ । काभ्रेको बनेपा नजिकै रुखमा झुण्डिएको तथा अर्धनग्न अवस्थामा बनेपा नगरपालिका–५ की करिब २२ वर्षीया सुधा केसीको शव भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोमबार बिहान पाँच बजेतिर घरबाट कलेज जान भनी हिँडेकी सुधा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।