
‘धेरै दुःख र कष्टका साथ न्याय निरुपण गरिरहेका छौं’
– यमुना विष्ट वास्तोला, उपमेयर पथरीशनिश्चरे नगरपालिका पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोला मिजासिलो तथा हक्की स्वभावकी हुनुहुन्छ । न्यायिक समितिकी संयोजक रहेर कार्य–सम्पादन गरिसक्नुभएकी बास्तोलाले मोरङ जिल्लाभरि १७ वटा स्थानीय तहमा सवैभन्दा बढी न्याय दिलाइसक्नु भएको छ । न्याय सम्पादनमा सिपालु, धैयर्तापूर्वक निर्णयहरु गर्ने वास्तोला २ वर्षको स्थानीय तहमा