
हराएका बालक मृत आबस्थामा फेला
काठमाडौँ– काभ्रेमा ५ वर्षीय बालक विजय घिसिङ हराएको तिन दिनपछि मृत आबस्थामा फेला परेका छन् । काभ्रेको महाभारत गाउँपालिका–२ मूलडाँडामा बस्ने लावन घिसिङका ५ वर्षीय छोरा विजय घरभन्दा करिब २०० मिटर टाढा मृत अवस्थामा भेटिएका थिए । बालक तिन दिनदेखि घरबाट बेपत्ता भएको परीवारीक स्व्रोतले जनाएको छ । बालकको निधन होईन हत्या