
कानेपोखरीमा वृहत् सरसफाई कार्यक्रम
क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा अवस्थित चिसाङ खोला देखि डाँसखोलासम्म वृहत् सरसफाई कार्यक्रम गरिएको छ । कानेपोखरी गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको सहकार्यमा पूर्वपश्चि राजमार्गको उत्तरदक्षिण फ्याकिएको फोहोर उठाउँर्दै सरसफाई गरिएको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकरीको