रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न तयार छौं– उपप्रमुख काफ्ले

क्रेजी संवाददाता हसन्दह । पथरीशनिश्चरेकी नगर उप–प्रमुख देवीमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न नगर तयार रहेको बताउनुभएको छ । शुक्रबार हसन्दह रेडक्रसको १५ ओैं साधारणसभाको प्रमुख अतिथि रहनुभएकी काफ्लेले सो कुरा उद्घोष गर्नुभएको हो । रेडक्रसले सो अवसरमा १५ जनालाई सम्मान गरेको छ । रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा

पथरी नगर अस्पतालको ढलान कार्य सुरु

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे २ मा स्थापित पथरी नगर अस्पतालको ढलान शुक्रवारबाट सुरु भएको छ । १८ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको पहिलो तलाको ढलान सुरु भएको हो । खुस्बु निर्माण सेवा विराटनगरले १२ करोड १० लाखमा टेण्डर पारी ढलानको काम भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख

‘बोन म्यारो’पीडित बालकको उपचारका लागि याचना

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे ७ का १२ वर्षे खुश थापालाई ’बोन म्यारो ’ (सेतो रक्तकोष कमी) का भएकाले उनका बुबा तिलक बहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयको भवनमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह

अमेरिकामा पर्यटन सचिव अधिकारीलाई भव्य स्वागत

क्रेजी संवाददाता अमेरिका । अमेरिकाको भ्रमणमा रहेका पर्यटन सचिव सुरेश अधिकारीलाई अमेरिकामा स्वागत गरिएको छ । समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटनदूत तथा फिप्नाका उपाध्यक्ष छोन्जोन लामा, प्रवासी नेपाली एकता मन्चका कोषाध्यक्ष उमा लामा, किरात याक्थुङ चुम्लुङका सभापति तथा हेलो अमेरिका अनलाइन टिभीका प्रस्तोता सुमन थाम्सुहाङ

बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप कात्तिक १५ देखि

सन्तोष राई मोरङ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुनेभएको छ । डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । आयोजकले वितरण गरेको

पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ । लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् । लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र

पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ । पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : आइतबारे अस्त्र बाहिरियो

क्रेजी संवाददाता पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : हिसाब किताब विजयी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको आइतबारको खेलमा हिसाब किताब ट्राइडेन्ससँग ८ विकेटले पराजित भएसँगै विरेन्द्रनगरको प्ले अफ पुग्ने योजना सकिएको हो । बुद्ध युनाइटेडलाई पनि रोयल किङसँगको खेल गुमाएसँगै प्ले अफ पुग्न गाह्रो भएको हो । पहिलो खेलमा रोयलसँग २५ रनले बुद्ध युनाइटेड पराजित भयो । टस

मेरिक डे कियरले गर्यो कलाकारलाई स्वागत

हेम गिरी अमेरिका । कोलोराडोमा रहेको आर एण्ड ए होम कियर अनि मेरिक डे कियरले नेपाली कलाकारहरूलाई स्वागत गरेको छ । अमेरिकाको कोलोराडो स्थित डेन्भरमा आयोजना हुने नेपाली फिल्म फेस्टिवलमा सहभागी हुन आइपुगेका नेपाली कलाकारहरुलाई होम कियर एण्ड डे कियरले स्वागत गरेको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरि अक्टोबर