
राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम
क्रेजीसंवादाता पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत बिहीबारका दिन भएको अभिमुखीकरण कार्यक्रम नगरको सभाहलमा राष्ट्रिय परिचयपत्र जिल्ला स्तरीय समन्वय समिति मोरङले आयोजना गरेको थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको थियो भने