कर्मचारी सम्मान साँझ २०२२ गायक किरणको साथमा

हेम गिरी, अमेरिका अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर एण्ड डे कियरले कर्मचारी सम्मान साँझ २०२२ अक्टोबर १४ तारिक एक विशेष सांगीतिक साँझ कार्यक्रमको साथ सम्पन्न गरेको छ । संस्थाले कर्मचारी सम्मान साँझ संगै शुभ दीपावालीको शुभकामना आदान प्रदान समेत गरेको छ । कार्यक्रममा संस्थाले आफ्नो शुभचिन्तक, कर्मचारीहरु

पथरीशनिश्चरे प्रिमियर लिगमा हसहन्द र सात बाघ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् । हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित ग¥यो । पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १

पथरीशनिश्चरे प्रिमियर लिग : हिसाव किताब ट्राइडेन्स र रोयल किङ विजयी

क्रेजी संवाददाता पथरी । पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न । ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथि २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथि हाबी भएको थियो । मंगलबारेले टस जितेर फिल्डिङ रोजेपछि

पथरीशनिश्चरे प्रिमियर लिग : रोयल किङ र सात बाघ विजयी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथि ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दह माथि ५ विकेटको जित हासिल गरेको छ । जितसँगै रोयल र सात बाघले लिगमा २÷२ अंक जोडेका छन् । पहिलो खेलमा मंगलबारेले दिएको १ सय ५६

पथरीमा अनेम संघद्वारा उम्मेद्वार परिचत्मक कार्यक्रम

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे–१ न. वडा कमिटीको आयोजनामा उम्मेद्वारसँग मंगलबार परिचयात्मक कार्यक्रम भएको छ । मंसिर ४ गते हुने मोरङ क्षेत्र ३ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वार भानुभक्त ढकाल र मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्वार दिलिपकुमार राई (किशोर)को सहभागिता

नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग

क्रेजी समाचारदाता पथरी । नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको तिव्र असन्तुष्टी बढ्दै गएको छ । टिकट वितरणमा असन्तुष्टी पोख्दै नेताहरुले धमाधम पार्टीबाट राजीनामा दिनेको लर्काे लागिरहेको छ । शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बु सहित २० जनाले

पथरीशनिश्चरे प्रिमियर लिग : मंगलवारे लिजेन्ड विजयी

क्रेजी संवाददाता पथरी । आइतबारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेन्डले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । आइतवार पथरीको जाँतेमोडमा अवस्थित रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १ सय २९ रनको लक्ष्यलाई सहजै पूरा गर्दै मंगलबारेले जित दर्ता गरेको हो । आइतवारेले पुरै ओभर खेल्दै ९

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता : वुद्ध युनाइटेड विजयी

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरेमा तेस्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नगर भरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचानका लागि प्रतियोगीता सुरु भएको हो । तेस्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी भएको छ । साविक विजेता सात बाघ माथि ४ विकेटको जित

एमाले मोरङको ३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो

क्रेजी संवाददाता पथरी । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट प्राप्त गरेका छन् भने प्रदेशसभा ‘क’ मा दिलिप कुमार राई (किशोर) र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी निश्चित भएका छन् ।

नेकपा एमालेले प्रदेश १ मा उम्मेदवारको टुंङ्गो लगायो

विराटनगर । नेकपा एमालेले प्रदेश १ का १४ वटै जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले उम्मेदवार टुंगो लगाएको हो । झापा झापा १ मा अग्नी खरेल, ५ मा