
मेकानिकल वर्कस युनियन पथरी गठन
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा मेकानिकल वर्कस युनियन पथरी गठन भएको छ । सोमबारका दिन मेकानिकल वर्कस यूनियन पथरीको भेलाले निम्न पदाधिकारी चयन गरेको हो । भेलाले अध्यक्षमा गंगाराम गिरी, उपाध्यक्षमा छोटु आलय, सचिव चित्रबहादुर खड्का (मनोज), सह–सचिव प्रदिप साह (शंकर) तथा कोषाध्यक्ष दिनेश खड्का सर्वसम्मत चयन भएका