
वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु गरिएको छ । वडाको श्री सरस्वती आधारभूत विद्यालयमा शुद्ध खानेपानी, सफा चर्पी, खाजा बनाउने स्थान, डस्टबिनको अभाव जस्ता समस्या रहेको पाइएको छ । विपन्नताको कारण केही बिद्यार्थीहरुमा कापी किताब नभएको, स्कुल पोशाक नभएको र