मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने

क्रेजी साप्ताहिक । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपण लगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिए ।

बास्कोटालाई कारबाहीको माग्दै नेविसंघले ग¥यो प्रदर्शन

क्रेजी साप्ताहिक काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । आज विहान नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र

बाँस्कोटाको बचाउमा ओलि, भन्छन् ‘अडियो उहाँकै हो भन्‍ने प्रमाण छैन ’

क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् । बिहीबार काठमाडौंमा नेकपाले आयोजना गरेको वाग्मती

बिप्लवको उर्दीपछि बिद्यालय बन्द

क्रेजी साप्ताहिक मोरङ । बिप्लव माओबादीले प्रदेश १ का बिभिन्न जिल्लामा बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएपछि आज प्रदेशका विद्यालय बन्द भएका छन् । मंगलबारनै सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय

प्रधानमन्त्रीको राजीनामा माग

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक

प्रधानमन्त्री ओलिसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी

क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी पर्नेहरुमा ओलीका साथै निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल रहेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव

आजभोलि राम्रो संकेत देखिएन : प्रचण्ड

क्रेजी साप्ताहिक काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजभोलि राम्रो संकेत नदेखिएको बताएका छन् । कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उनले नेपालमा पनि राम्रो संकेत नदेखिएको बताएका हुन् । सोभियत संघ र पूर्वी

प्रहरीको ज्यादतीविरुद्ध नेविसंघ सडकमा,पथरीका सुबिन पनि घाईते

क्रेजी साप्ताहिक । नेपाल विद्यार्थी संघ नेविसंघले ‘भ्रष्ट सरकारको इसारामा भएको प्रहरी ज्यादतीको विरुद्ध’ भन्दै शुक्रबार सडकमा प्रदर्शन गर्ने भएको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार दिउँसो १ बजे काठमाडौंको प्रदर्शनमार्ग्स्थित वाल्मीकि विद्यापिठबाट सुरु हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । यसअघि भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान

विभिन्न पार्टी परित्याग गरि ३ सय बढी काङ्ग्रेसमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङका विभिन्न पार्टीका ३ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कानेपोखरी – ६ दहीधापमा विहिबार आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता कानेपोखरी ६ का शेरबहादुर लिम्बू र पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) सहित सयौँ

बालुवाटारमा ‘जनतालाई हेप्नी ?’

क्रेजी साप्ताहिक काठमाडौं । साझा पार्टीले काठमाडौँको बालुवाटारमा प्रदर्शन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएका साझा पार्टीका कार्यकर्ताले सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरे । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न