नेपाली जनता अभिभावक विहीन: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरुमा विजया दशमीको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति एवम् समृद्धिको कामना व्यक्त गर्नुभएको हो । आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भन्नुभएको छ, ‘विश्व मानव जगतले असहजता र कठिनाइको सामना

बलात्कार विरुद्ध कडा कानून बनाउदै सरकार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नु भयो

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थमा सुधार

काठमाडौं । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका खनाल स्वास्थमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन् । चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो उनको डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ

ओली-दाहाल बीच करीब दुई घण्टाको छलफल, सचिवालयको बैठक बोलाउने सहमति

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको नेकपाका अध्यक्ष द्वयबीचको छलफल करीब दुई घण्टा चलेको थियो। नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली

मुख्यमन्त्री शेरधन राईद्वारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, १५ जेठ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात–अज्ञात अमर शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी

पसल र उद्योग वन्द गर्न वाणिज्य संघ पथरीको आग्रह

पथरी कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घ पथरीले सोमवार एक सूचना प्रकाशित गर्दै व्यापार व्यवसाय बन्द गर्न उद्योगी व्यापारीमा आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न व्यापार व्यवसाय बन्द गरेर

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओली

कालोबजारी रोक्न तरुण दलको माग

क्रेजी साप्ताहिक काठमाडौँ । कारोना भाइरसको सम्भावित संक्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि नेपाल तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

क्रेजी साप्ताहिक काठमाडौं । डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने भएका छन् ।  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी