
नेकपा एमाले पथरीशनिश्चरे ८ मा नबिन सहित सहित नयाँ समिति
क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिवेशनले ५ पदाधिकारी सहित ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चुनिएको हो । कार्यसमितिमा अध्यक्ष नबिन कार्की, उपाध्यक्ष फुलाराम चौधरी, सचिव पुष्प पौडेल, उप–सचिव मुना गीरी