
प्रथम वडाध्यक्ष भेट्रान्सको उपाधि आयोजकलाई
क्रेजी संवाददाता पथरी । प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक पथरी शनिश्चरे भेट्रान्सले आफ्नो पोल्टामा पारेको छ । बुधबार भएको फाइनल खेलमा आयोजकले उर्लाबारी भेट्रान्सलाई २–० गोल अन्तरले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रस्तावित पथरी रंगशालामा भएको फाइनल खेमा आयोजकका विक्रम लिम्बुले