
पथरी शनिश्चरे गोल्डकपमा ८ टिमले सहभागिता जनाउने
क्रेजी संवाददाता पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजन क्लब सहित ८ टिमले सहभागिता जनाउने भएका छन् । पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप असोज ५ देखी १२ सम्म सञ्चालन हुनेभएको हो । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा