एसिसी प्रिमियर कप : युएई सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले ६ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल

ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले

डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले पराजित गरेको थियो । चालू सिजनमा गुजरातको यो पाँचौं जित हो भने मुम्बईले चौथो हार बेहोरेको छ । यो जितसँगै

कुवेतद्वारा सिंगापुर ४ विकेटले पराजित

काठमाडौँमा जारी एसीसी पुरुष प्रिमियर कप प्रतियोगितामा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य कुवेतले १४१ बल अगावै ६ विकेटको क्षतिमा पछ्याएको हो । कुवेतको जीतमा अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए भने मित भावसार २७ रन तथा यासिन पटेल २१ रन

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो । सिङ्गापुरका लागि सुरुआती

न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

ललितपुरमा जारी “मेयर कप–२०८०” खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन्। न्युडायमण्डले ललितपुर

सहिद स्मारक ए डिभिजन लिग : एपिएफद्वारा खुमलटार पराजित

विभागीय टोली एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार यूथ क्लबलाई हराएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपिएफ सहिद

एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाई ब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । गए राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा युनाइटेडका सबै खेलाडीहरूले गोल

महिला एसियन कप छनोटमा सहभागी हुने टोलीको बिदाइ

जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतबार बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो । टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा,

हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब बराबरीमा रोकिए

हिमालयन शेर्पा क्लब र सातदोबाटो यूथ क्लबले राजधानीमा जारी सहिद स्माकर ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो यूथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो यूथ