
चेल्सीको लगातार पाँचौँ हार
घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौँ हार हो । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको भएको खेलको ३७औँ मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैबाट पनि थप गोल हुन नसके पछि खेल पहिलो