
विश्व टेस्ट च्याम्पियनसीपको लागि भारतीय टोलीको घोषणा, रहाणेको कम्ब्याक
आईसीसी विश्व टेस्ट च्याम्पियनसीप २०२३ को फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ। अजिंक्य रहाणे भारतीय टोलीमा फर्किएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शनका कारण रहाणे टोलीमा फर्किएका हुन् । भारतीय टोलीको कप्तानी रोहित शर्माको हातमा हुनेछ । यता, फास्ट बलर जसप्रित बुमराहले टिममा स्थान पाएका छैनन्, उनी चोटका कारण