
ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु
दमक- झापाको दमकमा ट्रकको ठक्कर बाट बाबु छोराको मृत्यु भएको छ । दमक चोक ट्राफिक कार्यालय जाने बाटो छेउमा भारतिय ट्रकले मोटरसाइकल लाइ ठक्कर दिदा मोरङ पथरीशनिश्चरे ९ (हाट खोला)का ६५ बर्षिय धनबहादुर गिरि र छोरा २९ बर्षिय खेमकुमार गिरी (हेम) को मृत्यु भएको हो । बिजुलीकाे समान लिएर फर्कदै गर्दा बाबुछोरा