
महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका स्तब्ध
आईसीसी महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका श्रीलङ्कासँग ३ रनले पराजित भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सफल भयो । कप्तान सुन लुसले २८ तथा लाउरा वुल्भार्डटले १८ रन बनाए