वुमन्स प्रिमियर लिगको अक्सनमा नेपाली खेलाडी परेनन्

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराए पनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच भिडन्त

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने भएका छन् । बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश

भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् । क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेस

सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच भएको थिए ।

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ ।ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै

मिलान डर्बीमा इन्टर विजयी

लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ । नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो । कप्तान मार्टिनेजले खेलको ३४ औँ

केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम हटस्पर्सले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । केनले जिमी ग्रिभेसको कीर्तिमान भंग गर्दै क्लबका लागि आफ्नो व्यक्तिगत गोल सङ्ख्या २६७ पुयाएका हुन् । इंग्ल्याण्डका कप्तानले खेलको १५ औँ मिनेटमा गोल नै खेलमा निर्णायक बनेको थियो । यो गोल लिगमा उनको २ सयौँ गोल

साफ यू–२० च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल। खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यता पहिलो

एट्लेटिको बराबरीमा रोकियो

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । एट्लेटिकोले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ६० औं मिनेटमा