सेटिङमा कर्मचारी नियुक्ती गर्न खोजेको भन्दै परीक्षा स्थागित

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाले स्वास्थ कर्मचारी र कार्यलय सहयोगीको लागि खुलाएको परीक्षा स्थगित भएको छ । नगरपालिकाले असार १५ गते अन्तरवार्ता गर्ने भन्दै असार ११ गते सुचना प्रकाशन गरेको बताएको छ । तर फर्म भर्ने परिक्षार्थी आफुलाई कुनै पनि सुचना नगरेको र परीक्षा हुनु भन्दा आधा घण्टा अगाडी

पथरी जेसीजको दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रेमप्रसाद भट्राई(के.डी) पथरी l  जेसीज सप्ताह अन्तरगतको पथरी जेसिजले आज दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जेसी कासिहाङ राइको संयोजकत्वमा भएको सो कार्यक्रममा दोस्रो संबिधानसभा सदस्य चन्डीप्रसाद राई प्रमुख आतिथि रहेका थिए । ट्राफिक प्रहरी कार्यालय पथरीको सहयोगमा सवारी साधनहरुमा नम्बर प्लेट पुन: लेखन कार्य गरिएको थियो

इटहरी उवासंघमा काङग्रेसनिकट उम्मेद्वारको प्यानलै विजयी (मतसहित)

क्रेजी साप्ताहिक पथरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेलको प्यानलै विजयी भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वा्चित भएका हुन भने उनका प्रतिद्धन्दी शैलेसले विश्टले १७७८ मत मात्रै ल्याए ।आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका

सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चार जनाकै अन्त्येष्टी

क्रेजी साप्ताहिक पथरी । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आइतबार सामूहिक अत्येष्टी गरिएको छ । डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार उनीहरुको अन्त्येष्टी गरिएको हो । सुनवर्षी–९ डाईनियाको मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को

इटहरी उवासंघको मत गणना अपडेट बणिज्य तर्फ भिम पौडेल प्यानलको अग्रता, कस्को मत कती ?

क्रेजी साप्ताहिक पथरी । उद्योग वाणिज्य संघ इटहरीको मतगणनाको सुरुवातमा भिम पौडेल प्यानलले अग्रता लिएको छ । दिउँसो १ बजे देखि शुरु गरिएको मतगणनामा हाल वाणिज्य तर्फका उम्मेद्वारहरुको मत गणना हुँदै छ । अहिले सम्मको जानकारी अनुसार बाणिज्य तर्फ बिष्णु रिजाल २५३,अनिल सुब्वा२५८,नवराज काफ्ले २०८,पिताम्बर पोखरेल २२१,जीवन पराजुली २३८,रामकुमार श्रेष्ठ२१०,खगेन्द्र

धादिङमा बस र माइक्रो ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं । धादिङको बेनीघाटमा बस र दुई वटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु १ ख ९०७९ नम्बरको बस बा ३ ख १००४ र बा २ ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको र घाइतेमध्ये १८

जेसिज सप्ताह अन्तर्गत फुटसल प्रतियोतिा सम्पन्न

    क्रेजी साप्ताहिक पथरी । पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत इन्टर्नेट सेवा प्रदायक सस्था वर्ल्ड लिन्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता हिजो सम्पन्न भएको छ । उर्लाबारीको फुट्सलमा सम्पन्न मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा पथरी जेसिजलाई हराउदै वर्ल्ड लिन्क विजेता बनेको छ । बिजयी टिमलाई नगद पुरस्कार सहिद प्रमाण

प्रदेश नं.–१ को मूर्तिकला/चित्रकला भेला

भूमिप्रसाद पाठक मोरङ्गको पथरीशनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान २०७६/७७ को प्रदेश नं–१ स्तरीय मूर्तिकला/चित्रकला कार्य तर्जुमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । प्रमुख अतिथिका रुपमा रहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले गोष्ठीमा बोल्दै– उक्त अन्तरक्रिया कार्यक्रमले ठोस उपलब्धि हासिल गरोस् त्यसमा जुनसुकै सहयोग गर्न नगरपालिका

अचम्मको घटना : आफ्नै लिंग काटेपछि …

क्रेजी साप्ताहिक मोरङ । मोरङको लेटाङ नगरपालिकामा बिहिबार अचम्मको घटना घटेको छ । सुन्दा पनि यसले सबैको आङ्ग सिरिङ्ग बनाउँछ । लिंग पुरुषको संवेदनशील अंग हो । कोही कसैले अर्काको लिंग काटिदिएको घटना भने सबैले सुनेकै हो । तर, मोरङको लेटाङ नगरपालिका–३ मिलन चौकका २२ वर्षीय सुनिल राईले भने आफ्नै

गरिवि निवारण अन्तर्गत डाँसमोरङगीले गर्यो पशु वितरण

प्रेमप्रसाद भटराई (के.डी) पथरीशनिश्चरे वार्ड नं १० स्थित डाँस मोरङगी सामुदायीक वनले गरिवि निवारण कार्यक्रम अन्र्तगत आयस्रोत निम्न भएका उपभोत्तालाई पशुवितरण गरेको छ । वनले आफ्ना १४ उपभोत्तालाई जनही १०÷१० हजार मुल्य बराबरका पशु वितरण गरेको हो । जसअन्तर्गत ६ उपभोत्तालाई २ वटाका दरले सुगुर (चारो सहित), ३ उपभोत्तालाई खसि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.