डाँस खोलामा तट्बन्धन

प्रेमप्रसाद भट्टराई (के.डी) काङग्रेस नेता गणेश खड्काको पहलमा मोरङ्गको पथरीशनिश्चरे स्थित डास खोलामा वाध वाधिने भएको छ । खोलामा बाँध बाधिने भएपछि भएपछि स्थानियवासी हर्षित वनेका छन् । आज काङग्रेस नेता गणेश खड्का, पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राई, उपभोक्ता समितिका अध्यक्ष दिपक राई, सचिव दिपेन्द्र दाहाल र

मिसपथरीशनिश्चरेका प्रतिस्पर्धीलाई पुरस्कार वितरण

प्रेमप्रसाद भट्टराई (के.डी) । मिस पथरीशनिश्चरेको पुरस्कार वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । मिस पथरीशनिश्चरेका विजेता, उपविजेता तथा सहभागिहरुलाई आयोजक माउन्ट एभरेष्ट इनटरटेन्टमेन्टले हिजो एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको छ । मिस पथरीशनिश्चरेकी बिजेता रिजु भटराई, फस्र्ट रनरअप तुलसा नेम्वाङ र सेकेन्ड रनरअप रेजिना राई लाई क्रमश नगद

भारतमा कम्युनिष्ट पत्तासाफ देशभरीमा जम्मा पाँच सिट

क्रेजी साप्ताहिक । भारतमा भएको लोक सभा निर्वाचनमा कम्युनिष्ट पार्टीले हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । अब भारतमा कम्युनिष्टको कुल सिट ५ मात्र रहेको छ । हुनत कम्युनिष्टको मत घट्न

मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली !

क्रेजी साप्ताहिक । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै नरेन्द्र मोदिको पार्टी भाजपा भारी वहुमतका साथ निर्वाचित भएको छ । यो सँग साँगै मोदि भारतमा दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएके छ । भारतमा नरेन्द्र मोदि प्रधानमन्त्री बन्दा नेपालमा पनि खुसियाली मनाउने क्रम जारी छ । प्रधानमन्त्री

पथरी उवासंघद्वारा नगरपालिकाको ध्यानाकर्षण

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग अगाडि सारेको छ । विहिबार संघका पदाधिकारीले नगरपालिकाको नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै उक्त माग गरेको हो । पथरी उद्योग वाणिज्य संघको ६ गते बसेको बैठकले पञ्चायत माविले

मध्यरातमा आज फेरी अर्को हत्या प्रयास

क्रेजी साप्ताहिक बिर्तामोड । पाँचथरको नौ जनाको हत्याको घटनाको केहि दिनमै पुन अर्को हत्याको प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं

विपन्नलाई घर बनाउने अभियान सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित लाटीझोडा कसेनी टोलका आर्थिक समस्यमा रहेको एक परिवारलाई स्थानीयको सहयोगमा घर बनाउने अभियान सुरु भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको वाँसको खम्वा र खरको छानो भएको सामान्य घामपानी पनि नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाईमा

विप्लव समूहका ५ जना पक्राउ

क्रेजी साप्तहिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत

बिमान दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु

क्रेजी साप्ताहिक। होन्डुरस र होन्डुरसको रोटान द्वीपमा एउटा बिमान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलट रहेका छन् । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा

महिला हिंसा न्यूनिकरण र नेतृत्व विकास तालिम

क्रेजी साप्ताहीक  l  पथरी लायन्स क्लब अफ पथरीशनिश्चरेले ‘महिला हिंसा न्यूनिकरण एवम् नेतृत्व विकास’ सम्वन्धी ३ दिने तालिम सुरु गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा हुने उक्त तालिमको आज एक कार्यक्रमकाबीच नगरपालिका उप–प्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै नगरउपप्रमुख वास्तोलाले महिला हिंसा न्यूनिकरण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.