रिना हत्याकाण्डको निष्पक्ष छानविन माग गर्दै धर्ना
क्रेजी साप्ताहिक पथरी । पथरीकी रिना बस्नेतको शंकास्पद र रहस्यमय निधन भएकोमा पथरी बहुमुखी क्याम्पस महिला विद्यार्थी र महिला फेडेरेसनको संयुक्त आयोजनामा शनिबार महिलाहरुले ईलाका प्रहरी कार्यालय पथरीमा ज्ञापन पत्र बुझाई धर्ना दिएका छन् । पथरी वहुमुखी क्याम्पसका विद्यार्थी र पथरीशनिश्चरे नगर महिला फेडेरेसनले इलाका प्रहरी कार्यालय पथरीलाई ध्यानाकर्षण पत्र

