बुद्धजयन्तीमा विविध कार्यक्रम
प्रेमप्रसाद भट्टराई(के.डी) शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ जयन्ती आज देशभर विभिन्न मनाइएको छ । यसै क्रममा मोरङको पथरीशनिश्चरे १ मा रहेको साङाग छ्योइलिङ गुम्वाले पनि विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । गुम्बा समितिका अध्यक्ष दिलबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं ३ ‘क’ तर्फका सांसद सूयर्माराज


