वीरगञ्जमा युवककाृे शव भेटियो
क्रेजी साप्ताहिक पथरी । वीरगञ्ज महानगरपालिकामा एक युवकको शव भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत अवस्थामा भेटिएका हुन् ।उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का


