अचम्मको घटना : आफ्नै लिंग काटेपछि …

क्रेजी साप्ताहिक मोरङ । मोरङको लेटाङ नगरपालिकामा बिहिबार अचम्मको घटना घटेको छ । सुन्दा पनि यसले सबैको आङ्ग सिरिङ्ग बनाउँछ । लिंग पुरुषको संवेदनशील अंग हो । कोही कसैले अर्काको लिंग काटिदिएको घटना भने सबैले सुनेकै हो । तर, मोरङको लेटाङ नगरपालिका–३ मिलन चौकका २२ वर्षीय सुनिल राईले भने आफ्नै

गरिवि निवारण अन्तर्गत डाँसमोरङगीले गर्यो पशु वितरण

प्रेमप्रसाद भटराई (के.डी) पथरीशनिश्चरे वार्ड नं १० स्थित डाँस मोरङगी सामुदायीक वनले गरिवि निवारण कार्यक्रम अन्र्तगत आयस्रोत निम्न भएका उपभोत्तालाई पशुवितरण गरेको छ । वनले आफ्ना १४ उपभोत्तालाई जनही १०÷१० हजार मुल्य बराबरका पशु वितरण गरेको हो । जसअन्तर्गत ६ उपभोत्तालाई २ वटाका दरले सुगुर (चारो सहित), ३ उपभोत्तालाई खसि

जनआन्दोलन चौकमा भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । भ्रष्टाचार विरुद्धको अभियानमा चर्चा कमाएमा आएका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले मोरङको पथरी आएर ‘हिजो मन्त्रीलाई पजेरो र प्राडो भनेको सुन्थे अहिले मेयरलाई डोजर भनेको सुन्दा सरम लागेर आउँछ ।’ बिहीबार पथरीको जनआन्दोलन चौकमा पिस ल्याम्प र माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टले आयोजना गरेको भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रममा

पथरी जेसीजको जेसीज सप्ताह सुरु

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको जेप्ताह विहिबारदेखि सुरु भएको छ । सप्ताहको उद्घाटन कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सवैले आ–आफ्नो ठाउँबाट भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अभियानमा लाग्नु आवश्यक रहेको बताउनु भयो । नगरपालिकामा कर्मचारी र भौतिक संरचनाको अभावकाबीच चुस्त काम गर्ने कोशिस जारी राखेको बताउँदै उहाँले कसैले

‘जेसीजले सक्षम युवा नेता र देशको कर्णधार युवाको उत्पादन गर्छ’

– मानबहादुर दियाली, अध्यक्ष, पथरी जेसीज पेशाले इन्जिनियर हुन् मानबहादुर दियाली । भद्र तथा सालिन व्यक्तित्वका धनी दियाली मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्ति निवासी हुन् । सन् २०१३ मा पथरी जेसीजका सदस्य बनेका दियाली, सन् २०१९ का पथरी जेसीजका अध्यक्ष बनेका हुन् । आज असार १२ गतेबाट १८ गतेसम्म पथरी जेसीजले ‘जेसीज

नाकको डाँडी भाँच्ने मेयरलाई प्रश्न

भूमिप्रसाद पाठक भर्खरै सेलाइको छ, इटहरीका उपमहानगरपालिका मेयर साहेवले नाकको डाँडी भाँच्ने भनिएको कुरा । पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठयारोतिर धकेल्ने अभिप्रायका साथ बढिरहेको बेला इटहरीका मेयर साहेवले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनका भनाइमा पत्रककारका विरुद्ध अदालत जाने काम कमजोरले मात्रै गर्छ ।

जय झोडा

तिलक वान्तवा पथरीशनिश्चरे नगरपालिका अन्र्तगतको झोडा समस्या इलाम जिल्लाको हंसे, दुम्से, बुकुवा, पेल्टीमारी, चाँजो र सुनसरी जिल्लाको कोशी टप्पु र धरान सर्दुजलधाराबाट सट्टाभरणाका लागि वि.सं. २०३५ सालमा खोलिएको झोडा पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र पर्दछ । नगरपालिकाको १० वटा वडाहरू मध्ये ३, ४, ७, ९, १० वार्डहरु अहिले अधिकांश जग्गा द्वैद

मेलमिलापकर्ताहरुलाई न्यायिक पुस्तक

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिले वडा मेलमिलाप कर्ताहरुलाई न्याय सम्पादन तथा मेलमिलापका लागि सन्दर्भ सामग्रीका रुपमा आवश्यक पुस्तक प्रदान गरेको छ ।नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले नेपालको संविधान, देवानी संहिता ऐन, स्थानीय सरकार संचालन ऐन, मेलमिलाप नीति लगायतका पुस्तक हस्तान्तरण गरेकी

तोकिएको स्थानमा नगरपालिकाको भवन नबने आन्दोलन गर्ने चेतावनी

क्रेजी साप्ताहिक पथरी । नगर सभा सदस्यहरुको दुई तिहाईको निवेदन, सर्वोच्च अदालतको निर्णय अनि सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयन नगरेको भन्दै मोरङ पथरीशनिश्चरेवासीले अझै अटेर गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । सो कुरा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । पथरीशनिश्चरे नगरपालिका घोषणा सुरु हुँदैदेखि नयाँ केन्द्र र

पथरीशनिश्चरेको नगरसभा १० गते हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगरसभा असार १० गते हुने भएको छ । नगरकार्यपालिकाको आज बसेको वैठकले सो दिन नगरसभा गर्ने निर्णय गरेको हो । बैठकले असार १० गते हुने नगरसभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक अघि बढाइएको प्रवक्ता यामप्रसाद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.